scheduleबुधवार मंसिर ४ गते, २०७६

‘लेजर स्पिड गन’बाट पाँच दिनमा ४ सय ९२ माथि कारबाही

काठमाडौँ, १ असार ।  ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि कोटेश्वर–कलंकी सडकखण्डमा ४९२ सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले २८ जेठदेखि कोटेश्वर–कलंकी सडकखण्डमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको थियो । ट्राफिक प्रहरीले तीन सिफ्टमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage