scheduleबुधवार श्रावण १ गते, २०७६

कोपा अमेरिका कपमा भोलि बिहान हुँदैछन् यी दुई विशेष खेल

काठमाडौँ, १ असार । कोपा अमेरिका कपमा भोलि बिहान दुई खेल हुँदैछन् । पहिलो खेल पाराग्वे र कतारबीच हुनेछ भने दोस्रो खेल उरुग्वे र इक्वेडरबीच हुनेछ ।

समुह बी मा रहेका कतार र पाराग्वेबीचको खेलमा जित हात पार्ला त्यो भने रोचक हुनेछ ।

समुह बी को पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेपछि यी दुई टोलीबीच जसले जितेपनि महत्वपुर्ण अंक बटुल्ने अनुमान गरिएको छ ।

समुह सी मा रहेको उरुग्वेले इक्वेडरलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob