scheduleबुधवार मंसिर ४ गते, २०७६

सातै प्रदेशको बार्षिक बजेट आज, कुन प्रदेशको बजेट कति ?

काठमाडौँ, १ असार । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आइतबार सार्वजनिक गर्दैछन् वार्षिक बजेट सार्वजनिक गर्नका लागि सातवटै प्रदेश संसद बैठक आज बस्दैछन् ।

केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेश सरकारहरुले  कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ ।

कुन प्रदेशको बजेट कति ?
प्रदेश १ – करिव ४२ अर्ब
प्रदेश २– करिब ३५ अर्ब
प्रदेश ३– ४८ देखि ५० अर्ब
गण्डकी प्रदेश–३२ अर्ब
प्रदेश ५– करिब ३४ अर्ब
कर्णाली प्रदेश– ३३ अर्ब
सुदुर पश्चिम प्रदेश–२९ अर्ब

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage