scheduleशनिवार श्रावण ४ गते, २०७६

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका दुई पक्राउ

फाइल फोटो

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

साताव्यापी युरोप भ्रमण पूरा गरी ओली आइतबार स्वदेश फर्कंदै छन् । उनी अबको केहीबेरमा त्रिभुवन विमानस्थलमा ओर्लदै छन् ।

कालोझण्डासहित विमानस्थल प्रवेश गरेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुईजनालाई पक्राउ गरिएको हो ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob