scheduleशनिवार श्रावण ४ गते, २०७६

बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं, १ असार । साताको पहिलो दिन आईतबार सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार चाँदी यसअघि प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob