scheduleबुधवार श्रावण १ गते, २०७६

विश्वकप क्रिकेट : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

काठमाडौं, १ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

निकै प्रतिक्षित र धेरैले चासो राख्ने भारत र पाकिस्तानबीचको खेल म्यान्चेष्टरमा हुँदैछ । पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ ।

यसअघि भारत र पाकिस्तान ६ पटक विश्वकपमा प्रतिस्पर्धा गरिसकेका छन् । र ६ वटै खेलमा भारत विजयी भएको थियो । तर पाकिस्तान भने यसपटकको विश्वकपमा भारतलाई हराउने दाउमा छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob