scheduleसोमवार आश्विन ६ गते, २०७६

६.६ म्याग्नीच्यूडको भूकम्प

हङकङ, १ असार । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । रासस/ सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage