scheduleबुधवार मंसिर ४ गते, २०७६

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । आयल निगमको निर्णयअनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको छ ।

निगमले निर्धारण गरेको नयाँ मूल्यसूचिअनुसार काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage