scheduleबिहिवार कार्तिक २८ गते, २०७६

कोपा अमेरिका कपमा कतारको उत्कृष्ट खेल प्रदर्शन

काठमाडौँ, २ असार । गएराति भएको कोपा अमेरिका कपमा कतारले सानदार कमव्याक गर्दै पाराग्वेलाई बराबरीमा रोक्न सफल भएको छ । पाराग्वेले दुई गोलको अग्रता जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै पाराग्वेले पेनाल्टी पाएको थियो । उसका लागि ओस्कार कारडोजोले गोल गरे । खेलको ५७ औँ मिनेटमा डेरलिस गोन्जालेजले गोल गरे ।

दुई गोलको अग्रता बनाएको पाराग्वे खेलमा एकाएक लय बिगारेको थियो भने कतारले उत्कृष्ट खेल खेलेको थियो । कतारका लागि खेलको ६८ औ मिनेटमा अलीले गोल गरे ।

खेलको ७७ औँ मिनेटमा बउलेमनले कतारका लागि बराबरी गोल फर्काए । यो बराबरीसँग दुई टोलीले एकएक अंक बाडेका छन् । समुह बि को शिर्षस्थानमा कोलम्बिया रहेको भने पुछारमा रहेको अर्जेन्टिना अंक बिहिन रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage