scheduleशनिवार श्रावण ४ गते, २०७६

भोलि बिहान कोपा अमेरिका कपमा हुँदैछन् विशेष तीन खेल

काठमाडौँ, २ असार । कोपा अमेरिका कपमा भोलि बिहान तीन वटा विशेष खेल हुँदेछन् ।

पहिलो खेल जापान भर्सेस चिली रहेको छ । यी दुईबीचको खेल पौँने पाँच बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेल बोलिभिया भर्सेस पेरु रहेको छ ।

यो खेल सँवा तीन बजेबाट सुरु हुनेछ । अन्तिम खेल ब्राजिल भर्सेस भेनेजुयला रहेको छ । यो खेल सँवा ६ बजेबाट सुरु हुनेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob