scheduleबुधवार श्रावण १ गते, २०७६

जीप दुर्घटनामा ४ जनाको मृत्यु,

बझाङ, २ असार  । बझाङमा जीप दुर्घटना भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको स. १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटठनामा परि ४ जनाको मृत्यु भएको  वडा प्रहरी कार्यालयले जनाएको छ । जीप के कसरी दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

अहिलेसम्म ४ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा छ । घटनाको विवरण आउन बाँकी छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob