scheduleसोमवार आश्विन ६ गते, २०७६

बझाङ जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ९ पुग्यो

काठमाडौं, २ असार । बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । थप ४ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको उद्दार जारी छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage