scheduleबुधवार मंसिर ४ गते, २०७६

अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो


काठमाडौं, ३ असार । व्यापक विरोध र चौतर्फी दबाव बढेपछि अन्ततः सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार एक पत्रकार सम्मेलन गर्दै भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराइन् ।

राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकमा गुठी मास्ने प्रावधानहरु रहेको भन्दै चौतर्फी विरोध भएपछि सरकार पछि हटेको हो ।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण बिथोल्ने कोसिस भएको आरोप लगाइन् । उनले यसबारेमा सम्बन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको बताइन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage