scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

पौडी खेल्न नजान्दा ३ युवकको खोलामा डुबेर मृत्यु

काठमाडौं, ३ असार । कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर ३ जना युवकको ज्यान गएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगर नजिक रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर ज्यान गुमाउनेमा आशिक भट्टराई, निराजन भुसाल र सुमित सुनार रहेका छन् । दिउँसोको समयमा गर्मी छल्न गएका उनीहरु पौडी खेल्न नजानेका कारण नदीमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage