scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, ४ असार । बुधबाार छापावाल सुन प्रतितोला ५४ हजार १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ५३ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी ६ सय १७ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage