scheduleशुक्रवार कार्तिक १ गते, २०७६

राजधानी दुख्यो

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

तिम्रो कामले जनताकाे राजधानी दुख्यो
तिमी भन्छौ- तिम्रो मात्रै मानहानी दुख्यो
हिसाब राख्न भविष्यले छिनोफानो लाउँला-
कतिखेर कहाँ कहाँ छानी छानी देख्यो !

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage