scheduleमगलवार मंसिर ३ गते, २०७६

विप्लवका तीन जिल्लाको नेतृत्व एकैचोटि पक्राउ


काठमाडौं, ५ असार । प्रतिबन्धित नेकपाका तीन जिल्लाका नेतृत्व पक्राउ परेका छन् । उक्त पार्टीका पाँच जना नेताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँचजना रहेका छन्।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage