scheduleआइतवार श्रावण ५ गते, २०७६

काठमाडाैंबाट समातिए प्रतिबन्धित नेकपाका ५ नेता

काठमाडौं, ५ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच जना नेता तथा कार्यकर्तालाई  प्रहरीले काठमाडाैंबाट पक्राउ गरेको छ।

रामेछापका जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, सचिव विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob