scheduleबिहिवार श्रावण २ गते, २०७६

दुई क्लिकमै चाहेको फर्म्याटमा युट्युब भिडियो डाउनलोड गर्नुहोस् !

यूट्यूब भिडियो डाउनलोड गर्नका लागि इन्टरनेटमा सयौं सफ्टवेर उपलब्ध छन् । तर यी मध्ये अधिकांशले सही ढंगले काम गर्दैनन् । कि त तपाईंसँग पैसा माग्छन् कि त कम्प्यूटरमा भाइरस पठाउँछन् ।

यस्तो अवस्थामा हामी तपाईंलाई कुनै पनि सफ्टवेरको सहयोग र जोखिम बिना सहजै युट्यूब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं । यसका लागि तपाईंले केवल २ वटा अक्षर ख्याल राखे पुग्छ ।

१. फेसबुकको युआरएल https://www.youtube.com मा मात्रै ss थप्नुस् । अर्थात् https://www.ssyoutube.com । अब कम्प्यूटरको किबोर्डमा इन्टर बटन दवाउनुस् ।

२. अब एउटा नयाँ पेज खुल्छ । जसमा तपाईंले चाहे अनुसारको फर्म्याट र क्वालिटीमा भिडियो डाउनलोड गर्ने अप्सन देखिन्छ । त्यसैको सहारामा तपाईंले आफूले चाहेको क्वालिटी भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob