scheduleबिहिवार आश्विन २ गते, २०७६

न्युर्योकमा रमाउँदैछन् आलिया र रनवीर

काठमाडौँ, ६ असार । बलिउडमा पछिल्लो समय आलिया भट र रनवीर कपुरबारे धेरै खबरहरु आइरहेका छन् । लभ अफेयरमा रहेका उनीहरु विभिन्न ठाउँमा एकसाथ देखिएको तस्बिरहरु पनि सार्वजनिक भएको थियो ।

मिडिया रिपोर्टका अनुसार फिल्म ब्रम्हास्त्रको सुटिङका क्रममा उनी अस्वस्थ भएपछि आरामा लागि १० दिनको बिदा लिएको र रनवीरसँग न्युर्योकमा घुमिरहेको बताइएको छ ।

तर, उनले आफु अस्वस्थ भएकोमात्र जानकारी गराएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म अस्वस्थ रहेकी छु । तर, सुटिङका लागि छिट्टै नै फर्किनेछु ।’

पछिल्लो समय रनवीर र आलियाको विवाहको हल्ला पनि चलिराखेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage