scheduleबिहिवार आश्विन २ गते, २०७६

साहिद कपुरको फिल्म ‘कबिर सिंह’को धमाकेदार कमाइ

काठमाडौँ, ८ असार । गएको हप्ता रिलिज भएको फिल्म कबिर सिंहले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

पहिलो दिन २० करोडभन्दा बढीको करोबार गरेको यस फिल्मले दोस्रो दिन २२ करोड कमाइ गरेको थियो ।

दुई दिनमा यस फिल्मले ४२ करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ । साहिद कपुरको प्रमुख भुमिका रहेको यो फिल्म तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage