scheduleसोमवार आश्विन ६ गते, २०७६

६ लाख नगदसहित पक्राउ परे १३ जुवाडे

भक्तपुर, ८ असार ।  सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित एक घरबाट ६ लाख १ हजार ६ सय पचासी रुपैयाँसहित १३ जना जुवाडेलाई  नियन्त्रणमा लिएको छ।

विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा तास खेलिरहेकै अवस्थामा नियन्त्रणमा  लिएको हो ।

जुवाडेको साथबाट नगद ६ लाख १ हजार ६ सय पचासीसँगै १२ बुक तास, २ थान चेक र तास खेल्न प्रयोग गरिने अन्य सामान बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage