scheduleशुक्रवार श्रावण ३ गते, २०७६

प्रदेश नम्बर ५ : योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त

रुपन्देही, ९ असार । पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बुटवलको  गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob