scheduleआइतवार श्रावण ५ गते, २०७६

‘कटरिनासँग हरेक फिल्ममा काम गर्न चाहन्छु’

काठमाडौँ, १० असार । बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय उनी र कटरिना कैफको लभ अफयेरलाई लिएर ठुलै चर्चा हुने गरेको छ ।

लगातार फिल्म फ्लप भएपछि सलमान खानको शरणमा पुगेकी कटरिनाको करिअर जोगाउन सलमान खानले अहम भुमिका खेले ।

टाइगर जिन्दा है, भारत जस्ता फिल्महरुमा कटरिना र सलमानको जोडीलाई दर्शकले मन पराइदिए ।

भारतमा कटरिनाको अभिनयलाई फिल्म समिक्षकहरुले पनि खुबै तारिफ गरिरहेका छन् ।

सलमान खानले कटरिनाको तारिफ गर्दै उनीसँग सबै फिल्म खेल्न आफु इच्छुक रहेको बताएका छन् ।

फिल्म ‘इन्साअल्लाह’, ‘किक २’ मा कटरिनालाई राख्न सलमान खानले निर्देशकहरुलाई आग्रह गरेको समेत बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob