scheduleबुधवार आश्विन २९ गते, २०७६

पोखरामा वर्षा र हावाहुरी

पोखरा, ११ असार । मंगलबार साझँ आएको वर्षा सँगैको हावाहुरीले पोखरामा चार घरको छाना उडाएको छ ।

पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरीकृष्ण पहारीले जानकारी ।

सुकुम्बासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देबकोटा, शक्ती र राधा विकको घरको टिनको छाना उठाएको उनले जानकारी दिए । घरका छाना उठाए पछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage