scheduleआइतवार श्रावण ५ गते, २०७६

राई र सपुतबीच ४ बुँदे समझदारी, ‘गलबन्दी’ विवाद सुल्झियो

काठमाडौं, ११ असार । कलाकारद्वय शम्भु राई र प्रकाश सपुतबीच समझदारी भएको छ । प्रकाश सपुतले केही समय अगाडि सार्वजनिक गरेको ‘गलबन्दी’ बोलको गीत शम्भु राईको ‘देउसी भैलो’सँग मिलेको भन्दै भएको विवादले आजको सहमतिसँगै निकास पाएको छ ।

दुई कलाकारबीच भएको ४ बुँदे समझदारीमा गलबन्दी गीतमा संगीत सिर्जना शम्भु राईको नाम राख्ने र संगीत पुनर्सिर्जना प्रकाश सपुतको नाम रहने उल्लेख छ भने गीतको रोयल्टीमाथि भने सपुतको मात्र अधिकार रहनेछ ।

हेर्नुहोस् दुई कलाकारबीच भएको सहमतिका ४ बुँदा-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob