scheduleबुधवारमाघ ७ गते, २०७७

कारागार चलान भए विप्लव नेकपाका कार्यकर्ता राई

संखुवासभा, ११ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता कारागार चलान भएका छन् ।

पाँचखपन नगरकालिका–६ का बाबुराम किराती ‘विवश ’लाई सात हजार धरौटी नबुझाएको भन्दै मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सुचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए ।

राईलाई संगठित रुपमा हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पतिमा विष्फोटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको छ ।

राई असार ५ गतेखाँदबारीबाट पक्राउ परेका थिए । ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay