scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

दोलखाकी बुढाथोकिको करेन्ट लागेर मृत्यु

दोलखा, ११ असार । दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको तारबाट करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । रासस

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage