scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बैरेनीमा खुल्यो अवरुद्ध सडक, जाम घट्यो


धादिङ, १२ असार । गल्छी गाउँपालिका–६ बैरेनीको महेशदोभानमा अवरुद्ध सडक खुलेको छ । ग्रामिण सडक र बालुवा उत्खनन केन्द्रबाट आएको लेदोका कारण अवरुद्ध सडक आंशिकरुपमा खुलेको हो ।

सडक खुले पनि जाम भने आंशिकरुपमा खुलेको र सवारी चाप रहेको बैरेनीले जनाएको छ । रातिदेखि बिहानसम्म परेको अविरल वर्षाले हिलो बगाएर सडकमा ठूलो आहाल बनेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob