scheduleबुधवार श्रावण ८ गते, २०७६

विप्लवका किसान नेता पन्त पक्राउ


गोरखा, १२ असार । विप्लप नेतृत्व नेकपाको जिल्ला नेता रोहित पन्त परेका छन् । पन्त नेकपा गोरखा जिल्ला समिति सदस्य तथा किसान महासंघका जिल्ला संयोजकको जिम्मेवारीमा छन् ।

४५ वर्षीय पन्तलाई बुधबार राति सहिदलखन गाउँपालिका–४ ताक्लुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob