scheduleसोमवार आश्विन ६ गते, २०७६

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ


काठमाडौं, १३ असार । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको ईपीएस कोरियाले जनाएको छ । नतिजासम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने ईपीएस कोरियाले जनाएको छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका मध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी मात्र उत्तीर्ण हुनेछन् ।

परीक्षाफल ईपीएसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage