scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

पृथ्वी राजमार्ग अवरुद्ध, लेदोले सडक आहाल बन्यो

धादिङ, १४ असार । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि विहीबार पनि सडक अवरुद्ध भएको थियो ।

अविरल बर्षापछि शनिबार बिहान पनि सडकमा लेदो जमेर सडक अवरुद्ध भएको नेकपा धादिङका जिल्ला सदस्य तथा स्थानीय अगुवा नरेश खतिवडाले जानकारी दिए ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ लगायतको बालुवा खानीबाट आएको लेदोका कारण सडक आहाल बनेको छ ।

बालुवा व्यापारीको अनियन्त्रित गतिविधि र ग्रामिण सडकका कारण बैरेनीबजारमा बर्सेनी यस्तै समस्या दोहोरिने गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage