scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

राईले आफ्नै लिङ्ग छिनाले

काठमाडौै, १५ असार । मोरङमा एक युवाले आफ्नै लिङ्ग छेदन गरेका छन् ।

मोरङको लेटाङ नगरपालिका ३ का सुनिल राईले आफ्नो लिङ्ग आफैैले काटेका हुन् । बिहीबार अपराह्न घरमा कोही नभएको अवस्थामा २२ वर्षीय राईले आफैंले लिङ्ग छिनाएका थिए ।

राईले घरको बाथरुममा धारिलो दाउले लिङग छेदन गरेर टेवलमा राखेका थिए । उनलाई लडेको अवस्थामा परिवारले फेला पारेका थिए ।

लिङ्ग छेदनबाट राई सख्त घाइते भएको प्रहरीले जनाएको छ । उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चिकित्सकले राईको लिङग पुन : जोड्ने प्रयास गरेका थिए तर सफल भएनन् ।

राईले मानसिक सन्तुलन गुमाउँदै गएको स्थानीयले बताएका छन् । राईका तीन वर्षीय एक छोरा र पत्नी छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage