scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

मलेसिया रोजगारीः किन भइरहेछ ढिलाई ?


काठमाडौं, १५ असार । मलेसिया रोजगारी रोकिएको एक वर्ष बितिसक्दा समेत खुलाउने बारेमा जारी छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

मलेसिया रोजगारीमा पठाउने नाममा म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ ठग्न थालेपछि सरकारले गत वर्ष जेठ ३ गतेदेखि रोजगारीका लागि पठाउन रोक लगाएको हो । मलेसिया रोक लगाएको ५ महिनापछि गत कार्तीकमा दुइदेशबीच श्रम समझदारी भए पनि रोजगारीका लागि खुला नभएपछि सरकारको आलोचना हुन थालेको हो ।

स्वास्थ्य संस्था छनोटको काम सम्पन्न गरे पनि मलेसिया सरकारले काम अघि नपढाएका कारण रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage