scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

धादिङमा सवारी दुर्घटनाः २ जनाको मृत्यु, ३२ घाइते


धादिङ, १५ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनका लागि छुटेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी एक युवती रहेका छन् । दुर्घटनामा तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage