scheduleशुक्रवार श्रावण ३ गते, २०७६

सुपखोलामा जीप खस्यो, २ यात्रुको मृत्यू


अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटनामा परी दुईजनाको मृत्यू भएको छ भने ५ यात्रु घाइते भएका छन् । बिहीबार बिहान लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको अवस्था गम्भीर रहेको छ । नेपाल प्रहरी र स्थानीयहरु अहिले उद्धारमा जुटिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob