scheduleसोमवार आश्विन ६ गते, २०७६

नदीमा डुबेर बालिकाको मृत्यू


सर्लाही, १९ असार । सर्लाहीमा दुई वर्षीया बालिकाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नम्बर ९ बस्ने ईनुस महमद अन्सारीको अन्दाजी २ वर्षीया छोरी करिमा खातुन रहेकी छिन् ।

उनको नदीको किनारामा खेल्नेक्रममा चिप्लिएर नदीमा डुबी मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरका अनुसार बच्चाहरुसँग घरदेखि ५०० मिटरको दूरीमा रहेको मनुसमारा नदीको किनारामा खेलिरहेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage