scheduleबुधवार कार्तिक २७ गते, २०७६

६ एसपीको सरुवा, को कहाँ पुगे ?


काठमाडौं, २० असार । । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । नयाँ निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय गोरखामा ओम अधिकारीको सरुवा भएको छ ।

गोरखाका प्रहरी प्रमुख रहेका भोला रावललाई भने ६ नम्बर प्रदेश पुर्‍याइएको छ । बुधबार गोरखाका प्रमुख रहेका एसपी रावल कार्यालय समयमै रक्सी पिएर मातिएको अवस्थामा फेला परेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको छ ।

ईश्वर कार्की महानगरीय अपराध महाशाखामा पुर्‍याइएका छन् भने कृष्णहरि शर्मा मानव अधिकार छानबिन इकाईमा लगिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage