scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का महसुस

काठमाडौं, २१ असार । आज दिउँसो काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो ४: १५ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्कासँगै उपत्यकाबासी त्रसित बनेका छन् ।

Dish_Home

भूकम्पको धक्का महसुस भएसँगै केही मानिसहरु घरबाट बाहिर निस्किएका समेत थिए ।

थप विवरण आउन भने बाँकी छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय