scheduleबुधवार कार्तिक २७ गते, २०७६

अपडेट : काठमाडौंमा ४. ६ रेक्टरको भूकम्प, केन्द्रबिन्दु भक्तपुर

काठमाडौं, २१ असार । आज दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो ४: १५ बजे भूकम्पको धक्का महसुस गरिएको हो । आजको भूकम्पको केन्द्रबिन्दु भक्तपुरको दूधपाटी भएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिउँसोको भूकम्प ४.६ म्याग्नीच्युटको  रहेको छ । केन्द्रले सो भूकम्पलाई गोरखा भूकम्पको परकम्प भएको समेत जनाएको छ।

भूकम्पका कारण कुनै क्षति भएको विवरण आएको छैन। तर धक्काले उपत्यकाबासीलाई त्रसित बनाएको छ ।

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage