scheduleशनिवार आश्विन ४ गते, २०७६

इजिप्ट अफ्रिका कपबाट बाहिरियो, दक्षिण अफ्रिका विजयी

काठमाडौँ, २२ असार । दक्षिण अफ्रिकासँग १-० गोलले पराजित हुँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ ।

दक्षिण अफ्रिकाका लागि थिमबिनकोशी लोर्चले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्ट गोल भने गर्न सकेन । तर, दक्षिण अफ्रिकाले अन्तिम समयतिर सिर्जना गरेको अवसर गोलमा परिणत गर्न सफल भयो ।

सेमिफाइनलमा लागि अब दक्षिण अफ्रिकाले नाइजेरियासँग खेल्नेछ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage