scheduleबिहिवार आश्विन २ गते, २०७६

सलमान खानको यस्तो योजना

काठमाडौँ, २२ असार । बलिउड फिल्ममा बडी सो गर्न माहिर सलमान खान आफ्नो फिटनेसको लागि एकदमै चर्चामा रहेका छन् । फिट्नेसलाई विशेष ध्यान दिने उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् ।

बिइङ ह्युमन चेन र बिइङ स्ट्रङ्ग फिट्नेस इक्विपमेन्टको पछि सलमान जिम र फिट्नेस सेन्टरको चेन सुरु गर्नेछन् ।

उनको २०२० सम्म देशभरमा ३०० जिम खोल्ने योजना छ । मिडिया रिपोर्ट अनुसार सलमान ‘एसके –२७’ जिम फ्रेन्चाइज लन्च गर्ने तयारी गरिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage