scheduleआइतवार श्रावण ५ गते, २०७६

पोउल पोग्वाबारे म्यानचेस्टर युनाइटेडले आफ्नो मौनता तोड्यो

काठमाडौँ, २५ असार । लामो समयदेखि पोउल पोग्वा रियल मड्रिड जाने हल्ला व्यापक चलेको थियो । यसबारे म्यानचेस्टर युनाइटेड मौन बसेको थियो ।

म्यानुले मौनता तोड्दै पोग्वा नबेच्ने बताएको छ । मिडिया रिपोर्टका अनुसार पोउल पोग्वाको विकल्पमा अरु कोही खेलाडी म्यानुले अनुबन्ध नगरेसम्म उनी म्यानुमा नै रहनेछन् ।

तर, पोग्वाले भने आफु नयाँ चुनौतीको खोजीमा रहेको र अन्य क्लब जान आग्र गरेको बताइएको छ ।

सन् २०१५ मा म्यानुले पोग्वालाई युभेन्ट्सबाट अनुबन्ध गरेको थियो । तर, म्यानुले सन्तुलित खेल पस्कन नसक्दा बारम्बार खेलाडी र प्रशिक्षक आलोचित बन्दै आइरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob