scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

के एमबाप्पे पिएसजीमै रहलान् त ?

काठमाडौँ, २५ असार । पिएसजीका स्पाेर्टिङ प्रमुख लियोनार्दोले स्टार खेलाडी काइलियन एमबाप्पेले आफ्नो सम्झौता नविकरण गर्ने कुरामा आफु ढुक्क नरहेको बताएका छन् ।
गएको सिजन देखि नै एमबाप्पे रियल मड्रिड जाने हल्ला व्यापक चलिराखेको छ । उनले भनेका छन्, ‘एमबाप्पले यहाँ छन् । उनी हाम्रा लागि महत्वपुर्ण खेलाडी हुन् । तर, उनी सधै यस क्लबमा हुने कुरामा विश्वस्त हुन सकिदैन ।’
उनले एमबाप्पेबारे कुनै कसम खान नसक्ने समेत बताएका छन् । एमबाप्पे अभ्यासका लागि क्लब फर्किसकेको समेत उनले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage