scheduleबुधवार मंसिर ४ गते, २०७६

नाईजेरिया सेमिफाइनलमा

काठमाडौँ, २६ असार । नाईजेरियाले अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकालाई २–१ गोल पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

स्यामुयल चुकेउजेले २७ औ मिनेटमा गोल गर्दै नाईजेरियालाई अग्रता दिलाएका थिए ।

बोन्गनी जुंङगुले ७१ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

विलियम ट्रोस्ट एकोङ्गले खेल सकिन एक मिनेट अघि गोल गरेपछि नाइजेरियाले महत्वपुर्ण जित निकाल्न सफल भएको हो ।

नाईजेरियाले अब आइभेरी कोस्ट र अल्जेरियाबीचको विजेतासंग दोस्रो सेमिफाईनलको खेल खेल्नेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage