scheduleबिहिवार कार्तिक २८ गते, २०७६

‘नेयमारलाई बार्सिलोना ल्याउन कठिन छ’

काठमाडौँ, २७ असार । पुर्व बार्सिलोना खेलाडी जाभी हर्नानडेजले नेयमारलाई बार्सिलोनामा पुनः फर्काउने निर्णय सही भएको बताएका छन् ।

सन् २०१७ मा नेयमार बार्सिलोना छोड्दै पिएसजी क्लब हानिएका थिए । तर, उनले भनेका छन्, ‘यो कठिन निर्णय हो । पिएसजीले उनलाई अनुबन्ध गर्न २२२ मिलियन युरो खर्च गरेको छ । यो सबै पिएसजीको हातमा रहेको छ ।’

उनले थप्दै भने, ‘नेयमार विश्वकै उत्कृष्ट खेलाडी हुन् । यसमा कुनै शंका छैन । आधिकारीक घोषणा नभइन्जेल केही भन्ने अवस्था रहेको छैन । तर, उनी बार्सिलोना आउनेमा म आशावादी रहेको छु ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage