scheduleबुधवार श्रावण ८ गते, २०७६

नेयमारका कारण ग्रिजम्यान यता न उता

काठमाडौँ, २७ असार । बार्सिलोनाले एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई गएको हप्ता अनुबन्ध गर्ने अनुमान गरिएको थियो ।

एट्लेटिकोले १२० मिलियन युरो मुल्य अफर गरेको थियो भने बार्सिलोना त्योभन्दा कम रकममा अनुबन्ध गर्न चाहेको बताइएको थियो ।

तर, दुवै क्लबले उनीलाई लिएर सहमति नभएको बताएका छन् । उनको मुल्यलाई लिएर दुवै क्लबबीच अझै सहमति जुट्न सकेको छैन । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले उनलाई अनुबन्ध गर्नुको सट्टा नेयमारलाई नै क्लबमा फर्काएन उचित ठानेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob