scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

पहिरोमा परी हजुरआमा र नातिनीको ज्यान गयो

काठमाडौं, २७ असार । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ

जिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए ।

पहिरोबाट रामप्रसादकी बुहारी सुशिला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते भएका एसपी सापकोटाले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage