scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

गोठमाथि पहिरो खस्दा १ जनाको मृत्यु

रामेछाप, २७ असार । अविरल वर्षाले गोठ भत्कँदा रामेछापको रामपुरमा एकजनाको मृत्यु भएको छ ।

गोठमा पहिरो खसेर ज्यान गुमाउनेमा ७० वर्षीया पदम कुमारी सुनुवार रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण  एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मृत्यु हुनेमा ७० वर्षीया पदमकुमारी सुनुवार रहेकी छिन् । गोठमा बसेकी ४५ वर्षीया असली सुनुवार घाइते भएकी छिन् । गोठमा रहेको एउटा भैंसी समेत मरेको छ ।

घटनाको जानकारी पाउना साथ रामेछाप प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी परिचालन गरीएको र थप बल जिल्ला प्रहरी कार्यालयबाट पठाइएको उनले बताए ।
IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage