scheduleआइतवार भाद्र ८ गते, २०७६

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ असार । टी २० अन्तिर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । मलेसियालाई पराजित गर्दै क्लिन स्वीप गर्ने लक्ष्यमा नेपाल रहेको छ । यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।

कप्तान पारस खड्का र पवन सर्राफले ओपनिङ गरेका छन् । शनिबार ओपनिङमा गएका प्रदीप ऐरीको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage